ताजा अपडेट
डाक्टर नीराजन शर्मा सम्मानित
‘एनआरएनए छैटौँ फारवेस्ट पशुपति कपमा फिजीसियन डाक्टर नीराजन शर्मा सम्मानित भएका छन् ।
उनलाई शुक्रवार फारवेस्ट पशुपति कप उद्घाटन समारोहमा सुदूरपश्चिमका सामाजिक विकास मन्त्री झपटबहादुर साउँदले सम्मान गरेका हुन्। ‘कैलालीको सेती प्रादेशिक अस्पतालमा कार्यरत शर्मालाई सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रमा योगदान गरेको भन्दै शर्मालाई सम्मान गरेको हो । 8
उनको अतुलनीय योगदानको उच्च मूल्याङ्कन गरी आगामी दिनमा समेत निरन्तर सहयोग प्राप्त हुने अपेक्षा आयोजक संस्थाले लिएको सम्मान पत्रमा उल्लेख छ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया