ताजा अपडेट
तीन दिन सार्वजनिक विदा
मकवानपुरको राक्सिराङ गाउँपालिकाले इसाई धर्मावलम्बीको महान् पर्व ‘क्रिसमस डे’ मनाउन तीन दिन सार्वजनिक विदा दिएको छ ।
इसाई धर्मावलम्वीहरुले प्रत्येक वर्ष डिसेम्बर २५ मा मनाउँदै आएको क्रिसमसको अवसरमा भोलि पुस ८, ९ र १० गते अर्थात डिसेम्बर २४, २५ र २६ तारिख तीन दिन विदा दिइएको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिएका छन् ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया