ताजा अपडेट
अब ३ दिनमै स्मार्ट ड्राइभिङ लाइसेन्स, क-कसले पाउँछन् यो सुविधा ?
शीघ्र प्रिन्ट चाहने व्यक्तिहरुका लागि तीन दिनभित्रै सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) उपलब्ध हुने भएको छ ।
यातायात व्यवस्था विभागले एक सूचना प्रकाशित गर्दै शीघ्र प्रिन्ट चाहनेहरुका लागि तीन दिनभित्र स्मार्ट कार्ड छपाई गरी वितरण गरिने जानकारी दिएको हो । यो सुविधा हाल अध्ययन तथा रोजगारीका लागि विदेश जाने नेपाली नागरिक र शान्ति सेना मिसनका लागि विदेश जाने नेपाली सेना एवं नेपाल प्रहरीका लागि उपलब्ध हुनेछ ।
आगामी पुस १५ देखि यसका लागि अनलाइन आवेदन दिन सकिने विभागले जनाएको छ ।
हेर्नुहाेस्, सूचना-

सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया