ताजा अपडेट
ग्राहकको रकम आफ्नै खातामा हाल्ने नेपाल बैंक डिल्लीबजारका तत्कालीन म्यानेजर कोइराला दोषी ठहर
नेपाल बैंकका तत्कालीन ब्रान्च म्यानेजर भूपराज कोइराला भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । डिल्लीबजार शाखाका तत्कालीन ब्रान्च म्यानेजर कोइरालाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५४ लाख ८४ हजार ४५ रुपैयाँ ६० पैसा बिगो दाबी गर्दै २०७७ असार २१ गते विषेश अदालतमा मुद्दा दायर गरेको थियो ।
खुसीप्रसाद थारु, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले कोइरालालाई बुधबार दोषी ठहर गरेको हो । कोइरालालाई बैंकको सिस्टम आफ्नो नियन्त्रणमा लिएर बैंकमा जम्मा गर्नुपर्ने रकम व्यक्तिगत खातामा राखेको आरोप लागेको थियो ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया