Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २६ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

मन्त्रालयको कोठामा विद्युत् शर्ट भएर आगलागी, सिंहदरबारमा खैलाबैला !

मन्त्रालयको कोठामा विद्युत् शर्ट भएर आगलागी, सिंहदरबारमा खैलाबैला !

सरकारको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारस्थित वन तथा वातावरण मन्त्रालयको एक कोठामा विद्युत् शर्ट भएर आगलागी भएपछि बुधवार एकछिन खैलाबैला मच्चिएको छ ।

बुधवार दिउँसो साढे २ बजेको समयमा वन मन्त्रालयमा आगलागीको हल्ला फैलिएको थियो । मन्त्रालयको चौथो तलामा रहेको प्राविधिक उपसचिव परशुराम पौडेलको कोठामा विद्युत् शर्ट भएर आगलागी भएको थियो । काठमा जोडिएको विद्युत मल्टिप्लगमा आगो लागेको थियो । 

शर्ट सर्किटको गन्ध फैलिएपछि कर्मचारीहरूबीच एकछिन भागदौड मच्चिएको थियो । त्यसपछि ४ सय १० नम्बरको कोठा खोल्दा धुँवैधुवाँले भरिएको थियो । पौडेल भने बुधवार कार्यकक्षमा थिएनन् । 

 

तत्कालै नियन्त्रणमा लिइएका कारण कुनै क्षति भने भएको छैन । धेरै हिटर एकसाथ बालिएका कारण तार जलेर आगो सल्केको एक कर्मचारीले बताए । 

जाडोको समयमा सिंहदरबारस्थित मन्त्रालयका प्रायः कोठामा हिटर बाल्ने गरेको पाइन्छ ।

प्रतिक्रिया