Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०१ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

राष्ट्रिय सभामा नेकपा एसले माग्यो अध्यक्षसहित पाँच सिट

राष्ट्रिय सभामा नेकपा एसले माग्यो अध्यक्षसहित पाँच सिट

राष्ट्रिय सभामा एमालेसँग सहकार्य नगर्ने अडान लिएको नेकपा एकीकृत समाजवादीले सत्ता गठबन्धनमा राष्ट्रिय सभाको अध्यक्षसहित पाँच सिट मागेको छ  । 

गठबन्धनको शनिबारको बैठकमा नेकपा एसले राष्ट्रिय सभा अध्यक्षसहित पाँच सिट माग गरेको हो । यस विषयमा नेकपा एसको सचिवालय बैठकमा समेत छलफल भएको छ । 

राष्ट्रिय सभाका २० सिटमध्ये गठबन्धनभित्र नेपाली कांग्रेसले १३ र माओवादी केन्द्रले सात सिटमा दाबी गरेका छन् ।

नेकपा एसले पाँच सिटमा दाबी गरे पनि तीन सिटमा सम्झौता गर्ने बुझिएको छ । अध्यक्षमा भने अडान नछाड्ने तयारी एसको छ । 

कांग्रेसको राष्ट्रपति र माओवादीको प्रधानमन्त्री भएकाले नेकपा एसले राष्ट्रिय सभाको अध्यक्ष पाउनुपर्ने दाबी गर्दै आएको छ । 

प्रतिक्रिया