ताजा अपडेट
सुदूरपश्चिममा सत्ता गठबन्धनका बोहरा, भट्ट र चन्दले गराए मनोनयन दर्ता
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धनका तीनै जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।
नेपाली कांग्रेसका बलबहादुर बोहरा (अन्य), नारायणदत्त भट्ट (अपाङ्ग तथा अल्पसङ्ख्यक) र माओवादी केन्द्रबाट महिलामा बैतडीकी रेणु चन्दले मनोनयन दर्ता गराएका हुन्।
आगामी फागुनमा नेकपा माओवादी केन्द्रका हरिराम चौधरी उत्सव र महेश महरा तथा नेकपा एमालेका इन्दु कठरियाको पदावधि सकिँदै छ। सुदूरपश्चिम प्रदेशमा माओवादीले १ सिट गुमाउने भएको छ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया