Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, २३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

साँफेबगर नगरपालिकामा नगर बक्सिङ संघ गठन, अध्यक्षमा युवराज नाथ सर्वसम्मत चयन

साँफेबगर नगरपालिकामा नगर बक्सिङ संघ गठन, अध्यक्षमा युवराज नाथ सर्वसम्मत चयन

साँफेबगर नगरपालिकामा नगर बक्सिङ संघ गठन गरोएको छ ।शुक्रबार एक कार्यक्रमका बिच गठन गरिएको नगर बक्सिङ संघको अध्यक्ष मा युवराज नाथ सर्वसम्मत चयन भएका छन। नगर बक्सिङ संघको उपाध्यक्षमा सुबास कुँवर, सचिवमा पिकासो कुँवर कोषाघ्यक्षमा  पवन कुँवर चयन भएका छन् ।

त्यसैगरि सदस्यमा अंकित शाह, हरिष तिरुवा, समसेर कुँवर, कृष्ण सुनार, राजेश बुढा, जर्ज कडायत, शंकर दाश चयन गरिएको नव निर्वाचित नगर बक्सङ संघका उपाघ्यक्ष सुवास कुँवरले जानकारि दिए ।

कार्यक्रममा नगर खेलकुद विकश समितिका अध्यक्ष अनिल कुँवर, त्रिपुरा सुन्दरि क्याम्पसका स्ववियू सभापति कमल कुँवर लगाएतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया