ताजा अपडेट
युवराज नाथको अध्यक्षतामा नगर बक्सिङ संघ गठन, उपाध्यक्षमा सुबास कुँवर

साँफेबगर नगरपालिकामा नगर बक्सिङ संघ गठन गरोएको छ ।शुक्रबार एक कार्यक्रमका बिच गठन गरिएको नगर बक्सिङ संघको अध्यक्ष मा युवराज नाथ सर्वसम्मत चयन भएका छन। नगर बक्सिङ संघको उपाध्यक्षमा सुबास कुँवर, सचिवमा पिकासो कुँवर कोषाघ्यक्षमा पवन कुँवर चयन भएका छन् ।
त्यसैगरि सदस्यमा अंकित शाह, हरिष तिरुवा, समसेर कुँवर, कृष्ण सुनार, राजेश बुढा, जर्ज कडायत, शंकर दाश चयन गरिएको नव निर्वाचित नगर बक्सङ संघका उपाघ्यक्ष सुवास कुँवरले जानकारि दिए ।
कार्यक्रममा नगर खेलकुद विकश समितिका अध्यक्ष अनिल कुँवर, त्रिपुरा सुन्दरि क्याम्पसका स्ववियू सभापति कमल कुँवर लगाएतको सहभागिता रहेको थियो ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
“सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान
-
खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि
-
साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा
-
उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा
-
अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन
प्रतिक्रिया