Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, ०३ चैत २०८२
प्रचलनमा:
ताजा अपडेट
नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै

युवराज नाथको अध्यक्षतामा नगर ब'क्सि'ङ संघ गठन, उपाध्यक्षमा सुबास कुँवर

युवराज नाथको अध्यक्षतामा नगर ब'क्सि'ङ संघ गठन, उपाध्यक्षमा सुबास कुँवर

साँफेबगर नगरपालिकामा नगर ब'क्सि'ङ संघ गठन गरोएको छ ।शुक्रबार एक कार्यक्रमका बिच गठन गरिएको नगर ब'क्सि'ङ संघको अध्यक्ष मा युवराज नाथ सर्वसम्मत चयन भएका छन। नगर ब'क्सि'ङ संघको उपाध्यक्षमा सुबास कुँवर, सचिवमा पिकासो कुँवर कोषाघ्यक्षमा  पवन कुँवर चयन भएका छन् ।

त्यसैगरि सदस्यमा अंकित शाह, हरिष तिरुवा, समसेर कुँवर, कृष्ण सुनार, राजेश बुढा, जर्ज कडायत, शंकर दाश चयन गरिएको नव निर्वाचित नगर ब'क्सि'ङ संघका उपाघ्यक्ष सुवास कुँवरले जानकारि दिए ।

कार्यक्रममा नगर खेलकुद विकश समितिका अध्यक्ष अनिल कुँवर, त्रिपुरा सुन्दरि क्याम्पसका स्ववियू सभापति कमल कुँवर लगाएतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया