Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, १४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

छैटौं साँफेबगर महोत्सव माघ २६ देखि फागुन ५ गते सम्म हुने, विभिन्न १६ वटा उपसमिती गठन

छैटौं साँफेबगर महोत्सव माघ २६ देखि फागुन ५ गते सम्म हुने, विभिन्न १६ वटा उपसमिती गठन

छैटौं साँफेबगर महोत्सव यहि माघको २६ देखि हुने भएको छ । लायन्स क्लब अफ साँफेबगरको आयोजनामा साँफेबगर नगरपालिका वडा नं.३ बसपार्कमा फाल्गुन ५ गतेसम्म छैटौं संस्करणको महोत्सव हुने भएको हो ।

महोत्सवको तयारीस्वरुप महोत्सव आयोजक लायन्स क्लब अफ साँफेबगरले अध्यक्ष कृष्ण कुँवरको अध्यक्षतामा मुल आयोजक समिति रहने गरी विभिन्न १६ वटा उपसमिति गठन गरेको छ । जसमा आर्थिक उपसमितिमा हिमाल कुँवर, प्रचारप्रसार उपसमितिमा धिरज कुँवर, कलाकार समन्वय उपसमितिमा भरत बहादुर खड्का,  अतिथि व्यवस्थापन तथा सत्कार उपसमितिमा हिक्मत कुँवर, आवास तथा होटल उपसमितिमा महेश कुँवर, स्टल व्यवस्थापन उपसमितिमा रेबन्त कुँवर संयोजक चयन भएका छन् ।

त्यसैगरी टेन्ट तथा साउण्ड उपसमितिमा भिम बहादुर कुँवर, बाल उद्यान  उपसमितिमा गोबिन्द कुँवर,  खानेपानि तथा विद्युत्त उपसमितिमा चेतराज कुँवर, यातायात व्यवस्थापन उपसमितिमा हेमराज कुँवर, स्थानिय उत्पादन तथा सांस्कृतिक उपसमितिमा तेज बहादुर कुँवर, छापा तथा लेखन उपसमितिमा डण्डिराज भट्ट, खेलकुद उपसमितिमा अनिल कुँवर, टिकट व्यवस्थापन उपसमिति तथा प्रवक्तामा पृथ्वी कुँवर, सुरक्षा समन्वय तथा स्वयंसेवक व्यवस्थापन उपसमितिमा दिनेश कुँवर र स्वास्थ्य व्यवस्थापन उपसमितिमा राम भण्डारीलाई चयन गरीएको मुल आयोजक समितिका संयोजक कृष्ण कुँवरले बताए ।

जिल्लाको प्रमुख ब्यापारी केन्द्र साँफेबगरमा छैटौं साँफेबगर महोत्सव हुने भएको छ । आछमको मौलिक संस्कृती, भेषभूषा, रीतिरिवाजको संरक्षण तथा प्रबद्र्धन गर्ने सहित महोत्सवमा संकलित रकमले बयालपाटा अस्पतालमा ब्लड बैंक स्थापना गर्ने मुख्य उदेश्यका साथ यही माघ २६ गते बाट फाल्गुन ५ गते सम्म साँफेबगर नगरपालिका वडा नं. ३ बसपार्कमा फाल्गुन ५ गतेसम्म छैटौं संस्करणको महोत्सव हुने भएको छ । महोत्सबमा महोत्सब अवधिभर दैनिक रक्तदान हुने, स्थानिय तथा राष्ट्रिय कलाकारको प्रस्तुति, स्थानिय उत्पादनको प्रदर्शनि गरिनुका साथै पालिका स्तरिय पुरुष भलिबल प्रतियोगिता हुने महोत्सब आयोजक मुल समितिका प्रवक्ता पृथ्वी कुँवरले बताए ।

प्रतिक्रिया