Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

५ स्वर्ण, ७ रजत र ५ कास्य गरी १६ अकं सहित सानपा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम

५ स्वर्ण, ७ रजत र ५ कास्य गरी १६ अकं सहित सानपा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम

जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा साँफेबगर नगरपालिका प्रथम भएको छ । साँफेबगर नगरपालिकाले ५ स्वर्ण, ७ रजत र ५ कास्य गरी १६ अकं प्राप्त गरेको छ । प्रतियोगितामा दोस्रो पञ्चदेवल विनायक नगरपालिकाले ५ स्वर्ण, २ रजत र ७ कास्य गरी १४ अंक प्राप्त गरेको छ ।

तेस्रो भएको मेल्लेख गाउँपालिकाले ४ स्वर्ण, २ रजत गरी गरी ६ अंक प्राप्त गरेको गरेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष केशर खड्काले जानकारी दिए । 

यस्तै चौथो भएको चौरपाटी गाउँपालिकाले ४ स्वर्ण, २ रजत र ७ कास्य गरी १४ अंक प्राप्त गरेको छ । मंगलसैन नगरपालिकाले ३ स्वर्ण, ३ रजत र ३ कास्य गरी १३ अंक, कमलवार नगरपालिकाले २ स्वर्ण, २ रजत र ४ कास्य गरी ८ अंक प्राप्त गरेको अध्यक्ष खड्काले जानकारी दिए ।

रामारोशन गाउँपालिकाले १ स्वर्ण, ६ रजत र २ कास्य गरी ९ अंक, वान्नीगढी गयगढ गाउँपालिकाले १ स्वर्ण २ रजत गरी ३ अंक, तुर्माखाँद गाउँपालिकाले १ स्वर्ण, २ रजत र २ कास्य गरी ५ अंक र पुछारमा रहेको ढकारी गाउँपालिका भने स्वर्ण विहिन भएको छ । उसले २ कास्य मात्रै प्राप्त गरेको छ। 

१४ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड माघ ६ गतेबाट सुरु भएर आज सम्पन्न भएको हो ।  राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा साँफेबगर नगरपालिका प्रथम भएपछि साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवरले प्रतियोगितामा खेलाडीहरुलाई अनुशासित भएर राम्रो खेल प्रदर्शन गरेकोमा धन्यवाद दिए ।

उनले अव प्रदेश स्तरमा हुने खेलमा नगरपालिकाबाट उत्कृष्ट प्रर्दशनको लागि सहयोग हुने बताए । उनले नगर क्षेत्रमा सम्भावना बोकेका खेलाडीहरुको खोजि गर्ने समेत बताए ।

प्रतिक्रिया