Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, १४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

‘बयलपाटा अस्पतालमा प्रदेश सरकारले अनुदानको व्यवस्था गरोस’ मेघराज खड्का

‘बयलपाटा अस्पतालमा प्रदेश सरकारले अनुदानको व्यवस्था गरोस’  मेघराज खड्का

नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश सभा सदस्य मेखराज खडकाले बयलपाटा अस्पतालका लागि प्रदेश सरकारले अनुदानको व्यवस्था गर्न माग गरेका छन् ।

आज बसेको प्रदेश सभाको तेस्रो अधिवेशनको दोस्रो बैठकको शून्य समयमा बोल्दै बयलपाटा अस्पताल बन्द हुने अवस्थामा पुगेको हुँदा प्रदेश सरकारले अनुदानको व्यवस्था गर्न माग गरेका हुन् ।

‘प्रदेशका पहाडी जिल्लामा बयलपाटा अस्पतालले राम्रो सेवा प्रदान गर्दै आइरहेको थियो । अहिले स्त्री रोग सम्बन्धी सेवा बन्द अवस्थामा छ । बयलपाटाको बन्द हुने अवस्थामा पुगेको छ’ उनले भने –‘त्यहाँका जनताले हामीसंग पटक–पटक प्रश्न गरिरहेका छन् । हामीले आफनो क्षेत्रमा पाइला राख्न सक्ने अवस्था छैन् । प्रदेश सरकारको अधिकार क्षेत्रमा रहेको यो अस्पतालबारे प्रदेश सरकार गम्भिर हुन सकेको छैन् ।’

उनले अनुदानका लागि प्रदेश सरकारलाई थुप्रै पटक भन्दा समेत अनुदानको व्यवस्थामा ध्यान नदिएको बताए ।

प्रतिक्रिया