Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २६ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

साँफेबगर नगरपालिका वडा न ३ मा समुदायमा कार्यक्रम सम्पन्न

साँफेबगर नगरपालिका वडा न ३ मा समुदायमा कार्यक्रम सम्पन्न

साँफेबगर नगरपालिका वडा न ३ मा समुदायमा कार्यक्रम सम्पन्न भएको छ । समुदायमा जाऔं समुदायलाई सुनौ भन्ने मुल नाराका साथ समुदायमा कांग्रेस अभियान अन्तर्गत आज साँफेबगर नगरपालिका ३ मा कार्यक्रम सम्पन्न भएको त्रिपुरा  सुन्दरी क्याम्पसका स्ववियु सभापती कमल कुँवरले जानकारी दिएका छन ।

नेपाली कांग्रेस साँफेबगर नगरपालिका वडा न ३ का उपसभापती दान बहादुर ठकुल्लाको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी नेपाली कांग्रेस अछामका उपसभापती अर्जुन ताम्राकार रहेका थिए भने  विशिष्ट अतिथी नेपाली कांग्रेसका महासमिती सदस्य भगवती खनाल, साँफेबगर नगरपालिका वडा न ३ का वडा अध्यक्ष कुल बहादुर कुँवर, त्रिपुरा  सुन्दरी क्याम्पसका स्ववियु सभापती कमल कुँवर रहेका थिए । त्यसैगरी अतिथिमा साँफेबगर नगरपालिका वडा न ३ का वडा सदस्य लक्ष्मी कुँवर्, सारदा लुहार नेपाली कांग्रेसका पार्टी प्रतीनिधी  खेमराज कुँवर, पुर्ण कुँवर, बजिर आउजि, वसन्त सुनार, झाप्पर कुँवर, सितादेवी कुँवर, पुष्पा कुँवर, प्रेम ठकुल्ला रहेका थिए भने कार्यक्रमको सन्चालन सुवास कुँवरले गरेका थिए । 

कार्यक्रमा उपस्थित सबैले नेपाली कांग्रेसका महासमिती सदस्य राजन कुँवरको कारबाही फुकुवाको माग राखेका थिए । 

प्रतिक्रिया