ताजा अपडेट
बैजनाथ धाममा हुने कोटी होम अवधिभर पिउने पानीको खर्च लायन्स क्लब अफ साँफेबगरले बेहोर्ने
लायन्स क्लब अफ साँफेबगरले बैजनाथमा हुने कोटिहोममा कोटिहोम हुने अवधिभर पिउने पानीको व्यवस्था गर्ने भएको छ । लायन्स क्लब अफ साँफेबगरका अध्यक्ष कृष्ण कुँवरले दिएको जानकारी अनुसार लायन्स क्लब अफ साँफेबगरले कोटी हो अवधिभर बैजनाथ धाममा आउने सबैलाई निशुल्क पिउने पानीको व्यवस्था गर्ने छ ।
खानेपानीका बोतल र जार को जती खर्च लाग्छ त्यसको सबै रकम लायन्स क्लब अफ साँफेबगरले बेहोर्ने लायन्स क्लब अफ साँफेबगरका सदस्य भिम बहादुर कुँवरले जानकारी दिएका छन ।बयालपाटा अस्पताल मा ब्लड बैंकमा स्थापना गर्ने उदेश्य साथ यही माघ २६ देखी फाल्गुन ४ सम्म महोत्सबको आयोजना गर्ने तयारिको अन्तिम अवस्थामा पुगिएको नि लायन्स क्लब अफ साँफेबगरले जनाएको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया