Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, ०७ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

नेपाल शिक्षक संघ नगर कार्यसमिति साँफेबगरको ५ औ प्रतिनिधि सभा भेला आज साँफेबगरमा सम्पन्न

नेपाल शिक्षक संघ नगर कार्यसमिति साँफेबगरको ५ औ प्रतिनिधि सभा भेला आज साँफेबगरमा सम्पन्न

नेपाल शिक्षक संघ नगर कार्यसमिति साँफेबगरको ५ औ प्रतिनिधि सभा भेला आज साँफेबगरमा सम्पन्न भएको छ । शिक्षक मर्यादित पेशा,विद्यार्थीका लागी जीवन उपयोगी शिक्षा भन्ने मुल नाराका साथ भेला सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि पुर्ब जिबिस सभापति तथा पुर्ब जिल्ला पार्टी सभापति भरत कुमार स्वारले शिक्षकहरुले पेशागत मर्यादालाई ध्यानमा राखेर शिक्षण गर्न शिक्षकसंघमा आवद्ध भएका शिक्षकहरुलाई सुझाब दिनु भएको छ । पुर्ब सभापति स्वाँरले सभ्य समाजको पिल्लर शिक्षा भएकाले गुणस्तर शिक्षामा ध्यान दिन आग्रह गर्नु भयो । शिक्षक संघमा आवद्ध भएका शिक्षकहरुले गुणस्तर शिक्षाका लागी गर्ने कुनै पनि गतिविधिमा हस्तक्षप नगर्ने बताउदै यस्ता कृयाकलापमा शिक्षकहरुलाई हौसला प्रदान गर्ने बताउनु भयो ।

कार्यक्रमका बिशिष्ट अतिथि नगर प्रमुख राजेन्द्र बहादुर कुँवरले नगरले शिक्षामा ठुलो लगानी गरेको भन्दै यसको राम्रो प्रतिफलका लागी शिक्षकहरुको अहम भुमिका रहनेमा जोड दिनु भएको छ । नगर प्रमुख कुँवरले नगरको शिक्षा ऐन दोस्रो ससोधन गरिएको जानकारी दिदै नगरले समग्र शिक्षाको सुधारको प्रयास गरेकाले सबैमा सहयोग र सुझाबको अपेक्षा गरेको बताउनु भयो ।

कार्यक्रममा बिशिष्ट अतिथि  शिक्षक सघका पुर्ब केन्दिय सद्स्य देबेन्द्र शाह, नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष नरेन्द्रराज जोशी, नेपाली कांग्रेस क्षेत्र नम्बर १ का क्षेत्रिय सभापति कृष्ण बुढा,नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य तथा शुभेच्छुक संस्थाका सयोजक राम बहादुर कुँवर, नेपाल शिक्षक संघका पुर्ब जिल्ला कार्यसमिति अध्क्षय बिष्णु प्रसाद भण्डारी, नेपाल शिक्षक महासंघका उपाध्यक्ष बद्रि प्रसाद रिमाल, शिक्षक संघका प्रदेश सदस्य बिसाखर देवकोटा, सचिब रुपाकान्त उपाध्याय, शिक्षक संघका जिल्ला उपाध्यक्ष शारदा चलाउने,साँफेबगर नगरपालिका वडा नम्बर १२ खप्तडका वडाअध्यक्ष जनक कडायत , वडा नम्बर ७ का वडा अध्यक्ष हिक्मत कडायत, शिक्षक संघका ढकारी गाउँपालिका अध्यक्ष कर्ण बुढा, शिक्षक सहकारी संस्थाका जय बहादुर बोगटी, शिक्षक महासंघका नगर अध्यक्ष उमाकान्त जोशी,प्रेस युनियनका प्रदेश उपाध्यक्ष गीता कुँवरले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

शिक्षक संघका नगर अध्यक्ष शंकर कुवरको अध्यक्षता भएको कार्यक्रमको सञ्चालन सचिब धन बहादुर खातीले गर्नु भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य नगरकार्यसमिति सदस्य पुतली कुँवरले राख्नु भएको थियो । कार्यक्रममा नयाँ नियुक्त भएर आएका शिक्षकहरुलाई बधाई तथा स्वागत र लामो समयसम्म शिक्षण पेशामा आवद्ध शिक्षकहरुलाई सम्मान गरिएको छ ।

प्रतिक्रिया

ट्रेन्डिङ