Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, २३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

साँफेबगर महोत्सबको दोस्रो दिन रमेशराज र टिका सानु को दमदार प्रस्तुती

साँफेबगर महोत्सबको दोस्रो दिन रमेशराज र टिका सानु को दमदार प्रस्तुती

छैटौं साँफेबगर महोत्सबको पहिलो दिन गायक रमेशराज भट्टराई र लोक गायीका टिका सानुले आफ्नो प्रस्तती दिएका छन । अछामको साँफेबगरमा माघ २६ गते शुक्रबार देखि सुरु भएको ६ छैटौं साँफेबगर महोत्सबको पहिलो दोस्रो दिन चर्चीत गायक रमेशराज भट्टराइ र लोक तथा दाहोरी गायीक टिका सानुले आफ्नो सांगेतिक प्रस्तती प्रस्तुत गरेका हुन । उनले स्टेजमा गए पश्चात आफ्ना एक दर्जन भन्दा बढि चर्चीत गित गाएका थिए । कार्यक्रममा गायीका तथा उद्घोषक उमा देवी खनाल र गायक मेघजन कडायतले समेत आफ्नो प्रस्तुती प्रस्तुत गरेका थिए ।

साँफेबगर महोत्सबका सांस्कृतिक संयोजक कृष्ण कुँवरले महोत्सबमा हरेक दिन राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुती रहने बताए । सोहि अनुरुप महोत्सबको तेस्रो दिन माघ २८ गते चर्चीत कलाकारहरु उमादेवी खनाल, चक्र बम, एन्जिला रेग्मी, बबिता दहाल, जनक साउँद र प्रेम बोगटी लगाएतका कलाकारहरुले प्रस्तुती रहने कुँवरले हाम्रो बुलेटीनलाई जानकारी दिए ।
साँफेबगर महोत्सबको दोस्रो दिन अथवा टिकट बिक्रिको पहिलो दिन शनिबार २ लाख २० हजार बढिको टिकट र ४० हजार बढिको सिजनल पास बिक्रि भएको लायन्स क्लब अफ साँफेबगरका सदस्य गौतम कुँवरले जानकारी दिए ।


लायन्स क्लब अफ साँफेबगर अछाम द्धारा बयालपाटा अस्पतालमा ब्लड बैंक स्थापना गर्ने मुल उद्देश्य सहित माघ २६ गते बाट फाल्गुन ०५ गतेसम्म आयोजना गरीएको साँफेबगर महोत्सबमा हरेक दिन हुने कार्यक्रममा सहभागी भई कार्यक्रमको रौनक बढाउन पनि अध्यक्ष कुँवरले सबैलाई अनुरोध गरेका छन् ।
 

प्रतिक्रिया