Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १८ बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

साँफेबगर महोत्सवमा कृषकहरुलाई प्रोत्साहन तथा सम्मान

साँफेबगर महोत्सवमा कृषकहरुलाई प्रोत्साहन तथा सम्मान

साँफेबगर महोत्सवको आयोजनामा कृषकहरुलाई प्रोत्साहन तथा सम्मान गरिएको छ । कृिष मेला प्रदशनिमा २८६ जना कृषकहरुले उत्पादन गरेका कृिष उपजहरु राखिएका थिए । बिभिन्न बालि समुह तर्फ प्रथम, दितिय र तितिय लाई नगद सहित प्रमाण पत्र बितरण गरिएको थियो ।

प्रदर्शनिमा लहरेबाली तर्फ प्रथम साँफेबगर नगरपालिका ३ का सिता देबि कुवर, दितिय जौमति कुँवर, तृतिय गणेस कुँवर, गानो बाली आलु तर्फ प्रथम साँफेबगर नगरपालिका ८ का कालु सि कुँवर ,दितिय घुघुरकोटका डम्बर बडािहत, तृतिय सिद्देवरका लक्स्मि कुवर हुनु भएको छ । त्यसैगरी काउलीबाली तर्फ प्रथम सिद्देवरका चेतमान कुँवर, दितिय जसुधा कुँवर, तृतिय मोहन कुवर तेलहन बाली तफ प्रथम सिद्देवरका मनसरा कुँवर,दितिय बल बहादुर कुँवर, तृतिय बुढाकोटका शकर कुँवर , खाधन्न तर्फ प्रथम सिद्देवरका तपेन्द्र कुँवर, दितिय बिक्रम कुँवर, सुक्र बहादुर कुँवर, दलहन बाली तफ प्रथम सिद्देवरका जयश्वरी कुँवर, दितिय नवाठाना का सिता देबि कुवर, तृतिय नरपता बुढा हुनु भएको छ । त्यसैगरी फलफुल बाली तर्फ प्रथम मस्तामान्दौका हिरण्ड कुँवर, दितिय सिद्देवरका रचकला कुँवर , तृतिय बैधनाथका शाह , जरेवाली तर्फ प्रथम सिद्देवरका हेमराज कुँवर , दितिय मनु कुँवर, तृतिय भगवति कुँवर, सागपात तर्फ प्रथम सिद्देवरका भगवति कुँवर, दितिय रन सि कुँवर, तृतिय इन्द्र कुँवर हुनु भएको छ । त्यसैगरी मसला तर्फ प्रथम भुपेन्द्र खद्का, दितिय भरत कुँवर, तृतिय ज्ञानेन्द्र कुँवर, कन्दमुल तर्फ प्रथम सिद्देवरका ध्वज बहादुर कुँवर, दितिय पबित्रा कुवर, तृतिय लक्षमण कुँवर , नगदेबाली तर्फ प्रथम सिद्देवरका निर्मला गीरि , दितिय जनक कुँवर, तृतिय भक्त थापा र फल बाली तर्फ प्रथम प्रेम कुँवर, दितिय सरस्वति कुँवर, तृतिय पशुपति कुँवर हुनु भएको छ ।

कृषि शाखा प्रमुख हिरे सार्किको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख राजेन्द्र बहादुर कुँवर रहनु भएको थियो । प्रमुख अतिथिको आसनबाट बोल्दै नगर प्रमुख कुँवरले कृषक नै समाजको अर्थतन्त्रका मेरुदण्ड भएका र नगरले सधैं कृषी पेशामा आवद्ध कृषक दाजुभाई तथा दिदी बहिनिहरुका लागी प्रोत्साहनका कार्यक्रमहरु गरिरहने बताउनु भयो । समयमा बिउँ बिजन र मल लगाएतका आवश्यक सामाग्रीहरु पनि नगरले समयमै उपलब्ध गराउने कुरामा नगर प्रमुख कुँवरले प्रतिबद्धता जनाउनु भयो । 

कार्यक्रममा नगर उपप्रमुख शिब बहादुर कुँवर शिलोज, वडा अध्यक्षहरु लायन्स क्लबका पदाधिकारीहरुको सहभागीता रहेको थियो । कार्यक्रमको सन्चालन खानेपानी तथा सरसफाई शाखा प्रमुख कर्ण कुँवरले गर्नु भएको थियो ।

प्रतिक्रिया