Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २६ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

लायन्स क्लब अफ साँफेबगरका अध्यक्ष कुँवरले कोटिहोम आउने  भक्तजनका लागी नि:शुल्क यातायातको व्यवस्था गर्ने

लायन्स क्लब अफ साँफेबगरका अध्यक्ष कुँवरले कोटिहोम आउने  भक्तजनका लागी नि:शुल्क यातायातको व्यवस्था गर्ने

लायन्स क्लब अफ साँफेबगरका अध्यक्ष एवम समाजसेवी कृष्ण कुँवरले १४४ बर्ष पछी बैद्यनाथ धाममा लागिरहेको कोटीहोम अवधिभरी भक्तजनका लागी नि:शुल्क यतायात को व्यवस्था गर्ने घोषणा गरेका छन ।

आफ्नो फेसबुक वालामा सोमबार एउटा पोष्ट गर्दै अध्यक्ष कुँवरले उक्त घोषणा गरेका हुन । कुँवरले साँफेबगर नगरपालिका का वडा न १,२,३,४,५,७ र १० बाट आउने श्रद्धालु भक्तजनहरुका लागी नि:शुल्क रुपमा आफ्नै निजी सवारी साधन स्करपियो उपलब्ध गराउने बताएका छन ।

कुँवर लायन्स क्लब अफ साँफेबगरका अध्यक्ष का साथ साथै समाजसेवी, नेपाली कांग्रेसका महाधिवेशन प्रतीनिधी र साँफेबगर हाटबजारका युवा व्यवसायी समेत हुन । 

प्रतिक्रिया