ताजा अपडेट
अछामको जनकल्याण माध्यमिक बिधालयमा बढी शुल्क लिएको भन्दै तालाबन्दी
अछामको साँफेबगर नगरपालिका ४ मा रहेको जनकल्याण माध्यमिक बिधालयमा तालाबन्दी गरिएको छ।बिधालयले प्राविधिक धारतर्फ बढी शुल्क उठाएको भन्दै सोमबार बिधार्थीहरुले तालाबन्दी गरेका हुन।
विद्यालयले बारम्बार बिभिन्न बाहनामा बढी शुल्क उठाउदै आएको ७ महिना देखि बिधालय ब्यावस्थापन समिति गठन हुन नसकेको भन्दै बिधार्थीले तालाबन्दी गरेका बिधार्थी मनोज रावलले बताए ।बिधालय बढी लगेको शुल्क फिर्ता नगर्दा सम्म तालाबन्दी भईरहेने उनले बताए ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया