ताजा अपडेट
छैठौं साँफेबगर महोत्सबको आय व्यय फाल्गुन ३० गते सार्वजनिक गरिने
लायन्स क्लब अफ साँफेबगरले आयोजना गरेको छैठौं साँफेबगर महोत्सबको आय व्यय फाल्गुन ३० गते सार्वजनिक गरिएको छ । मंगलबार लायन्स क्लब अफ साँफेबगरका अध्यक्ष कृष्ण कुँवरको अध्यक्षतामा बसेको बैठकले फाल्गुण ३० गते बुधबार १ बजे सार्वजनिक सुनुवाई गर्दै छैठौं साँफेबगर महोत्सबको आय व्यय सार्वजनिक गर्ने निर्णय गरेको छ ।
फाल्गुण २९ गतेको बैठकमा लायन्स क्लब अफ साँफेबगरलाई छैठौं साँफेबगर महोत्सब सम्पन्न गर्न महत्त्वपुर्ण सहयोग गर्ने सामाजिक विकास मन्त्रालय, पर्यटन मन्त्रालय, स्थानिय तहहरु, जनप्रतीनिधी ज्युहरु, सरकारी कार्यालयहरु, संघ संस्थाहरु, व्यवसायिक कम्पनिहरु, निजी अस्पतालहरु, सुरक्षा निकायहरु, विभिन्न पेशाम आवद्ध रहेका कर्मचारी, विध्यालय परिवार, व्यवसायी, स्थानिय झाँकी प्रस्तुत गर्ने कलाकारहरु, रक्तदान गर्ने रक्तदाताहरु, वाणिज्य कार्यालय मंगलसैन, बैङ्क तथा वित्तिय संघ संस्थाहरु, ईन्सोरेन्स कम्पनीहरु, पत्रकार लगाएत प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग गर्नु हुने सम्पुर्णलाई मुल आयोजक समितीले धन्यवद ज्ञापन गरेको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया