Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०१ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

ने.वि संघ अछाम द्धारा प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री लाई ज्ञापन पत्र

ने.वि संघ अछाम द्धारा प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री लाई ज्ञापन पत्र

नेपाल विद्यार्थी संघ अछामले आरोप लागेका सत्ता सहयात्रिलाई कारबाहिको माग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री लाई ज्ञापन पत्र बुझाएको छ । नेपाल विद्यार्थी संघ अछामका अध्यक्ष खेमराज खड्का लगायतले अछाम जिल्लाका प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्साल समक्ष ज्ञापन पत्र बुझएका हुन । 

नेपाल विद्यार्थी संघ अछामका अध्यक्ष खेमराज खड्का द्धारा हस्ताक्षरीत ज्ञापन पत्रमा पछिल्लो समय नेपाल सरकारको मन्त्री परीषदका सदस्य प्रति लागेका आरोपका प्रमाण विभिन्न ठाउँमा संचार माध्यम र सामानिक संजाल र न्यायपालिका सम्बन्धित अड्डाहरुमा पेश गरीसक्दा पनि छानबिनको दायरामा सम्म ल्याउन सरकार असमर्थ रहेको उल्लेख गरीएको छ ।

त्यस्तै ज्ञापन पत्रमा जनताको मतको कदर गर्दै जनता द्धारा निर्मित लोकतान्त्रिक संविधानको मर्मलाई बुझ्दै वर्तमान सरकारले विभिन्न आरोपमा पक्राउ परि मुद्दा चलाउनुपर्ने सत्तासहयात्रिलाई सोहि बमोजिम कारबाही गरीनुपर्ने माग गरीएको छ ।

ज्ञापन पत्र बुझाउने कार्यक्रममा नेपाली कांग्रेसका महासमिती सदस्य पदम अधिकारी, नेपाली कांग्रेस अछाम क्षेत्र नं.२ का सभापति पुष्पराज शर्मा, नेपाली कांग्रेस अछामका जिल्ला कार्य समिती सदस्य राम बहादुर कुँवर, नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य बम स्वाँर, नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य पदम सुवेदि, तरुण दल अछामका अध्यक्ष रमेश बिष्ट, नेपाल विद्यार्थी संघ अछामका सचिव राम भाट, त्रिपुरा सुन्दरी क्याम्पस श्रीकोटका स्ववियू सभापति कमल कुँवर, नेपाल विद्यार्थी संघ अछाम बहुमुखि क्याम्पस ईकाई अध्यक्ष गणेश अधिकारी र तरुण दलका सुवास कुँवर लगायतको सहभागिता रहेको थियो ।

हेर्नुस ज्ञापन पत्र

प्रतिक्रिया