Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २६ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

सानपा मा आई.पि.भि. खोप अभियान सम्बन्धि पालिका स्तरीय खोप समन्वय समितीसंग अभिमुखिकरण कार्यक्रम सम्पन्न

सानपा मा आई.पि.भि. खोप अभियान सम्बन्धि पालिका स्तरीय खोप समन्वय समितीसंग अभिमुखिकरण कार्यक्रम सम्पन्न

अछामको साँफेबगर नगरपालिकामा आई.पि.भि. खोप अभियान सम्बन्धि पालिका स्तरीय खोप समन्वय समितीसंग अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको  उद्देश्यबारे स्वास्थ्य कार्यालय अछामका जनस्वास्थ्य अधिकृत झपट ढुंगानाले जानकारी गराउनु भएको थियो ।

शुक्रबार साँफेबगर नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा साँफेबगर नगरपालिकाका नगर प्रमुख प्रमुख राजेन्द्र बहादुर कुँवरले खोप हरेक बालबालिकाको नैसर्गिक अधिकार भएकाले नगर भित्रका सम्पुर्ण बालबालिकाले खोप बाट बन्चित नहुनका लागि पालिका स्तरीय खोप समन्वय समितीले लागिपर्नु पर्ने बताउनु भयो । त्यस्तै नगर प्रमुख प्रमुख कुँवरले विशेष गरी स्वास्थ्य कर्मिहरु आम जनताको प्राण संग प्रत्यक्ष जोडिएका कारण आफ्नो जिम्मेवारी प्रति गम्भिर बन्नुपर्ने बताउनु भयो । त्यस्तै नगर प्रमुख प्रमुख कँुवरले नेपाल सरकारले निःशुल्क वितरण गरीरहेको खोपको मुल्य अधिकतम हुने र त्यसको सहि सदुपयोग हुनुपर्ने बताउनु भयो ।

साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख शिव बहादुर कुँवर १४ वटै वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, साँफेबगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पुष्प बुढा लगायतको सहभागिता रहेको थियो । अभिमुखिकरण कार्यक्रममा स्वास्थ्य कार्यालय अछामका जनस्वास्थ्य अधिकृत झपट ढुंगानाले सहजीकरण गर्नुभएको थियो भने कार्यक्रमको संचालन साँफेबगर नगरपालिकाका जनस्वास्थ्य निरीक्षक लक्षमण नाथ योगिले गर्नुभएको थियो ।

प्रतिक्रिया