ताजा अपडेट
बझाङमा एक सशस्त्र प्रहरी जवानको मृत्युु
बझाङमा एक सशस्त्र प्रहरी जवानको मृत्युु भएको छ । सोमबार बिहान सेती नदीस्थित नेपाली सेनाको बिरभद्रजंग गुल्म नजिकै प्राकृतिक विपद्का बेला हुने उद्दारको नमूना अभ्यास गर्ने क्रममा बेहोस भएका सशस्त्र प्रहरी जवानको मृत्युु भएको हो ।मृत्युु हुुनेमा केदास्यु गाउँपालिका(७ का २९ वर्षीय नरेन्द्रसिंह धामी रहेका छन।
धामी सशस्त्र प्रहरीको अनआश्रीत गुल्म बझाङमा कार्यरत थिए । सशस्त्र प्रहरी र नेपाली सेनाले संयुक्त रूपमा प्राकृतिक विपद्का बेला बाढीमा फसेका सर्वसाधारणको उद्दार सम्बन्धि नमूना अभ्यास गराइरेको थियो ।
सोही क्रममा बेहोस् भएका उनको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्युु भएको बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक९डीएसपी० भरत शाहले जानकारी दिए । धामीको मृत्युुको कारण भने खुलेको छैन । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया