Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, २७ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

बैजनाथका ७५ जना जेष्ठ नागरिकहरुलाई सम्मान

बैजनाथका ७५ जना जेष्ठ नागरिकहरुलाई सम्मान

साँफेबगर नगरपालिका वडा नं १ बैजनाथले जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । वडाले आज एक कार्यक्रमको आयोजना गरी जेष्ठ नागरिकहरुलाई दोसल्ला ओढाई सम्मान गर्नुका साथै छाता र केहि खानेकुरा वितरण गरेको वडा सदस्य प्रेमनाथ योगीले जानकारी दिए ।

वडामा रहेका ७५ जना जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको वडा सदस्य योगीले बताए । जेष्ठ नागरिकहरु वडाका अभिभावकहरु भएकाले उनीहरुको सुझाब सल्लाहका साथै गुनासो सुन्ने उदेश्यका साथ आयोजना गरिएको कार्यक्रममा हौसला र सम्मान स्वरुप दोसल्ला ओढाई सम्मान गरिएको र केहि आवश्यक समाग्री वितरण गरिएको वडाअध्यक्ष नन्दसिह ठकुल्लाले बताए । कार्यक्रममा जेष्ठ नागरिकको तर्फबाट भीमबहादुर शाहले जेष्ठ नागरिक सम्मान कार्यक्रमले आफुहरुलाई हर्षित बनाएको बताए । उनले वडालाई जेष्ठ नागरिक सम्मान कार्यक्रमलाई निरन्तरता दिन सुझाब दिनुका साथै वडालाई धन्यवाद समेत दिए ।

कार्यक्रममा वडा सदस्यहरु पुर्णबहादुर शाह,मय नेपाली,गोयला धामीको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन वडा सचिब शोभिात कुमारी शाहले गरेकी हुन् ।

प्रतिक्रिया