ताजा अपडेट
अछाममा करेन्ट लागेर एक जनाको मृत्यु
अछाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मंगलवार तुर्माखाँद गाउँपालिका अछाम वडा नम्बर ६ का बिमल वि.क को करेन्ट लागेर मृत्यु भएको हो।
रानिवन देखि तुर्माखाँँद जाने क्रममा अव्यस्थित तरिकाले भुँईमा फालेको विजुलीको तारबाट करेन्ट लागेर मृत्यु भएको हो। मृतक कामेश्वरि माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्यनरत थिए । यस्तै सोही ठाउँमा करेन्ट लागेर झन्कर वि.क समेत घाइते भएका छन।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया