Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, २० साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

खप्तडमा विद्युत विस्तारको कार्य अन्तिम चरणमा, मिटर खरिदका लागी धरौटी रकम वडाले व्यहोर्ने

खप्तडमा विद्युत विस्तारको कार्य अन्तिम चरणमा, मिटर खरिदका लागी धरौटी रकम वडाले व्यहोर्ने

साँफेबगर नगरपालिका १२ खप्तडमा विद्युत विस्तारको कार्य अन्तिम चरणमा पुगेको छ । खप्तडको १३ वटै टोलमा विद्युतको केन्द्रिय लाईन विस्तारको कार्य अन्तिचरणमा रहेको वडा अध्यक्ष जनक कडायतले जानकारी दिए ।

आगार्मी अर्थिक वर्ष साउन महिना भित्र बत्ति बाल्ने गरी काम तिब्र गतिमा भईरहेको वडाअध्यक्ष कडायतले बताए । सबैको खप्तडबासीको घरघरमा बिजुली बाल्ने उदेश्यका साथ काम भईरहेको र मिटर खरिदमा कुनै अन्यौलता भए वडा कार्यालयमा सम्पर्क गर्न वडाअध्यक्ष कडायतले आग्रह गरे । उनले मिटर जडानमा सहजताको लागी वडा बासी परिवारको तिन पुस्तासम्म लालपुर्जा नभएको सुनिश्चीतता भएमा वडाबाट मिटर खरिदका लागी लाग्ने धरौटी रकम एक हजार रुपैयाँ व्यहोर्ने कडायतले बताए । वडा कार्यसमितिको बैठकबाट निर्णय गरेर सुचना जारी गरेको उनले बताए । खप्तड साँफेबगर नगरपालिकाको विकट वडा पर्छ । सिंहदरवारको अधिकार गाउँ गाउँ पुगेको ७ वर्ष पुग्दा समेत खप्तडमा बिजुली बल्न सकेको थिए । त्यहाँका स्थानीयहरु अन्धकारमा बस्न बाध्य थिए ।

प्रतिक्रिया

ट्रेन्डिङ