ताजा अपडेट
साँफेबगरको बुढीगंगा नदीमा मानव कङ्काल फेला
साँफेबगर नगरपालिका भएर बग्ने बुढीगंगा नदीमा मानव कङ्काल भेटिएको छ । पुरुष वा महिला पहिचान नहुने गरेर साँफेबगर नगरपालिका–७ मेलसैन भन्ने स्थानमा मङ्गलवार मानव कङ्काल भटिएको हो ।
व्यक्तिको पहिचान नै नहुने गरेर नदीको छेउमा मानव कङ्काल भेटिएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले जानकारी दिए ।
शवको पहिचानका लागि बाजुरालगायतका प्रहरीसँग समन्वय भइरहेको भण्डारीको भनाइ छ ।
कङ्काल फेला परेको भन्दा माथिबाट बगेर आएको हुनसक्ने अछाम प्रहरीले अनुमान गरेर बेपत्ता व्यक्तिहरूको खोजी गरिरहेको बताइएको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया