Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०१ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

जन्मदिनमा नगर प्रमुख कुँवरद्वारा विपन्न बालबालिकालाई कपडा वितरण

जन्मदिनमा नगर प्रमुख कुँवरद्वारा विपन्न बालबालिकालाई कपडा वितरण

अछामको साँफेबगर नगरपालिकामा रहेका विपन्न बालबालिकालाई कपडा वितरण गरिएको छ । साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवरले आफ्नो जन्मदिनको अवसरमा साँफेबगर नगरपालिकाका दुबै आमा बुबा गुमाएका ३० जना विपन्न बालबालिकालाई कपडा वितरण गर्नुभएको हो । 

मंगलबार एक कार्यक्रमको आयोजना गरी साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवरले नगरपालिकामा रहेका विपन्न, टुहुरा तथा असहाय बालबालिकालाई सहयोग गर्ने उद्देश्यले कपडा वितरण गरिएको बताउनुभयो । नगर प्रमुख  कुँवरले जन्मदिनको अवसरमा केही सकारात्मक काम गरौँ भन्ने मनमा लागेकाले देखावटी अनावश्यक खर्च नगरी बालबालिकाहरू लाई एक एक जोड लुगा वितरण गर्दा त्यसले ति  विपन्न बालबालिकालाई केहि राहत हुने बताउनु भयो । 

छोटो समयको सुचनामा सबै वडाका बालबालिकाहरु उपलब्ध हुन नसकेकाले उपस्थित बालबालिकालाई कपडा वितरण गरि बाँकि कपडा सबै वडाका वडा अध्यक्षहरुलाई हस्तान्तरण गरीएको साँफेबगर नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख अनिता जोशिले बताउनु भयो ।

प्रतिक्रिया