Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १४ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीको पहलमा हवाई उद्दार

मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीको पहलमा हवाई उद्दार

बाजुराको बडिमालिका जाने क्रममा बिच बाटोमै स्वास प्रस्वास समस्याले गम्भिर भएका दुई महिला र एक पुरुषको  हेलिकोप्टरमार्फत उद्दार गरिएको छ । अछाम जिल्लाको चौरपाटि गाउँपालिका निवासि ६२ वर्षीया पवन देवि खड्का,  बडिमालिका नगरपालिका निवासि ५० वर्षीया पारु बिक र ६३ बर्षिय डम्मर बहादुर खड्काको सुदूरपश्चिम प्रदेस सरकारका मुख्य मन्त्री कमल बहादुर शाह र सामाजिक विकास मन्त्री मेघराज खड्काको पहलमा  हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।

शुक्रबार राति बाजुराको बडिमालिका जाने क्रममा बाजुराको त्रिवेणिमा अकश्मात श्वास प्रश्वास को समस्याले अचेत भएका खड्का दम्पति र एक जना महिलालाई तत्काल प्रदेस सरकारका मुख्य मन्त्री र सामाजिक विकास मन्त्रीले हेलिकप्टर पठाई प्रादेशिक अस्पताल सुर्खेतमा उपचारका लागि पठाईएको विरामिका आफन्तले जानकारि दिए । प्रादेशिक अस्पताल सुर्खेतमा उपचार गराएर केहि सहज भएपछि सामाजिक विकास मन्त्री मेघराज खडकाले आफ्नै व्यक्तिगत खर्चमा गाडि पठाएर बिरामिलाई सेति प्रादेशिक अस्पतालमा ल्याईएको श्रोतले जनाएको छ ।  हाल बिरामिको अवस्था सामान्य रहेको बिरामिका आफन्तले जानकारि दिएका छन ।

प्रतिक्रिया