Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, २३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

शान्ति मा. बि. मार्कुमा ने.बि.संघ ईकाई कमिटी गठन, सभापतिमा पारष बोगटी

शान्ति मा. बि. मार्कुमा  ने.बि.संघ ईकाई कमिटी गठन, सभापतिमा पारष बोगटी

शान्ति मा.बि. मार्कुमा नेपाल विद्यार्थी संघ क्याम्पस ईकाई कमिटि गठन गरिएको छ । नेपाल विद्यार्थी संघ अछामले जिल्लाका सबै क्याम्पस तथा विद्यालयमा ईकाई कमिटी बिस्तार गरिरहेका बेला शान्ति मा.बि. मार्कुमा पनी नेविसंघ इकाई कमिटी गठन गरिएको नेपाल विद्यार्थी संघ अछामका अध्यक्ष खेमराज खड्काले जनाएका छन ।

अछाम जिल्लाको चौरपाटी गाउँपालिका ७ मार्कुमा रहेको शान्ति मा.बि.मा पारष बोगटी सभापति रहने गरि ४९ सदस्यीय ईकाई कमिटी गठन गरिएकोे त्रिपुरा सुन्दरी क्याम्पसका स्वबियू सभापति कमल कुँवरले जानकारी दिएका छन् । नेपाल विद्यार्थी संघ अछामका अध्यक्ष खेमराज खड्काका अनुसार उप-सभापति देविका बोगटी , राज बोगटीलाई चयन गरिएको छ । त्यस्तै सचीव साईरस बोगटी कोषाध्यक्षमा रचना बोगटी, सहसचिव सुदिप बोगटी र निकेस बोगटीलाई चयन गरिएको छ ।

त्यसै गरि सदस्यमा वसन्ति बोगटी , पारशा बोगटी, सोस्तीका बोगटी , अप्सरा बोगटी , सोफिया बोगटी , विवेचना बोगटी , संगिता बोगटी, निराजन बोगटी, लोकेश बोगटी, अबिरल बोगटी, पवित्रा बोगटी , शैलेन्द्र बोगटी, एलिशा बोगटी, अस्मिता बोगटी, सबिना परियार, विनोद भुल, दिपेन्द्र भुल, सुस्मीता बोगटी, अनिता बोगटी, विकास बोगटी, जोति बि.क., ईश्वर बोगटी, दिपेन्द्र बोगटी, पारषा साउँद, शुदर्शन परियार, बर्षा बोगटी, निकिशा मयाल्ती, चाँदनी शाह, निशा बि.क., निराजन बोगटी, विपना बोगटी, हस्तना बोगटी, रुपेश बोगटी, ममता बोगटी, विपना बोगटी, भगवती बोगटी, अस्मिता बोगटी, निराजन बोगटी, कल्पना परियार, एकेन्द्र बोगटी, टेक बोगटी, राजकला बोगटीलाई चयन गरिएको छ ।

प्रतिक्रिया