Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०१ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

प्रशासनको निर्देशन विपरीत प्रहरीले धरपकड गरेपछि बैंक बन्द

प्रशासनको निर्देशन विपरीत प्रहरीले धरपकड गरेपछि बैंक बन्द

काठमाडौँ – कर्मचारीहरुलाई कार्यालयसम्म पुग्न प्रहरीले रोकेपछि बिहीबार उपत्यकाका बैंकहरु बन्द भएका छन्।

कोरोनाको नियन्त्रण तथा रोकथामका लागि जिल्ला प्रशासन कार्यालयले निषेधज्ञा जारी गरेपछि कर्मचारीलाई प्रहरीले बाटोमै रोक्न थालेपछि बैंकर्स संघले कार्यालयहरु बन्द गर्ने निर्णय गरेको हो।

जिल्ला प्रशानस कार्यालयले बैंकलाई पनि अत्याआवश्यक सेवा अन्तरगत राखेर कर्मचारीलाई हिँडडुल गर्न दिन सूचना बुधबार जारी गरे पनि बिहीबार बिहानैदेखि सूचनालाई बेवास्ता गर्दै प्रहरीले धरपकड गरेको हो।

धरपकडपछि बैंकहरु बन्द गर्ने निर्णय भएको बैंकर्स संघका अध्यक्ष भुवन दाहालले जानकारी दिए। बैंकका केन्द्रिय कार्यालय भने खुला रहेन जानाइएको छ।

उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले बुधबार राति १२ बजेदेखि ७ दिनको लागि निशेधाज्ञा जारी गरिएको छ। प्रशासन कार्यालयहरुले अत्याआवश्यकीय सेवाहरु भने बन्द नहुने बताएका छन्।

प्रतिक्रिया