Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २६ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

सामाजिक कार्यका लागी लायन्स क्लबसंग सहकार्य गर्न सधैं तत्पर छु - मन्त्री खड्का

सामाजिक कार्यका लागी लायन्स क्लबसंग सहकार्य गर्न सधैं तत्पर छु - मन्त्री खड्का

लायन्स क्लब अफ साँफेबगरको आयोजनामा आज शुभकामना आदनप्रदान कार्यक्रम आज साँफेबगरमा सम्पन्न भएको छ । । विजया दशमी,शुभ दिपाली छठ पर्व तथा नेपाल सवत् ११४५ को अवसरमा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चीम प्रदेश सरकारका सामाजिक विकास मन्त्री माननिय मेघराज खड्काले लायन्स क्लब साँफेबगर गठन भई विभिन्न सामाजिक कार्य गरिरहेको भन्दै खुशी व्यक्त गरे । मन्त्री खड्काले सामाजिक कार्यका लागी हातेमालो गर्न आफु सधैं तत्पर रहेको बताए । उनले बयालपाटा अस्पतालमा लायन्स क्लबले स्थापना गर्ने ब्लड बैंकका लागी सामाजिक विकास मन्त्रालयले बजेट विनियोजन गरेको बताए । लायन्स क्लब अफ साँफेबगरका कार्यबहाक अध्यक्ष तेजबहादुर कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथि ईलाका प्रहरी कार्यालय साँफेबगरका प्रमुख उमेशबहादुर चन्द,अतिथिहरुमा नेपाली काग्रेसका नेता छेत्र खड्का, लायन्स क्लबका संस्थापक अध्यक्ष भरत खड्का,लायन्स क्लबका उपाध्यक्ष पृथ्वी कुँवर, नेवि संघका केन्द्रिय सदस्य पदमराज सुबेदी,क्लबका कोषाध्यक्ष गौतम कुँवर,सदस्यहरु भीम कुँवर,महेन्द्र साउदको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन लायन्स क्लबका सचिब महेश कुँवरले गरेका थिए । भने कार्यक्रममा स्वागत मन्तव्य क्लबका निवर्तमान अध्यक्ष कृष्ण कुँवरले राखेका थिए ।

प्रतिक्रिया