ताजा अपडेट
कैलालीबाट ४ लाख मुल्यको अबैध सामान बरामद
धनगढी- कैलालीबाट ४ लाख मुल्यको अबैध सामान बरामद गरिएको छ।
जिल्लाको बिभिन्न स्थान धनगढी–१९ लल्लिपुर घाट, गोदावरी–२ तेघरी पहाड रोड, भजनी–५ कव्वाखेडा घाट र टीकापुर–९ वालुवाटार सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ४ लाख ३४ हजार १ सय मूल्य बराबरको सामान बरामद गरिएको हो।
उक्त मुल्य बराबरको चिनी, हरियो खुर्सानी, आलु, सुगुडा, खजुरा, बिडी, सुर्ती, सुटपिस, टोपि ,लेडिज कुर्ता, हुट, मोजा, टोपि, धोती, ब्लाउज, ईलेक्ट्रिक आईरन, घडि, रेडियो, टेस्टर, पानी तान्ने मोटर, साइकलका सामान लगायतका सामान सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी गस्ती टोलीले आइतवार बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया