ताजा अपडेट
एक विज्ञप्ति जारी गर्दै बालेन र हर्कलाई गरे मुकुलले आह्वान
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्कासनमा परेका ड.मुकुल ढकालले वैकल्पिक राजनीतिक धार निर्माणका लागि सबै एकजुट हुनुपर्ने बताएका छन् ।
सोमबार एक विज्ञप्ति जारी गर्दै डा. ढकालले वैकल्पिक राजनीतिक धार निर्माणका लागि काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहदेखि धरान उपमहानगरपालिकाका मेयर हर्क साङपाङ समेतलाई आह्वान गरेका हुन् ।
उनले विज्ञप्तिमार्फत राष्ट्रिय स्वतन्त्र पार्टीका नेता–कार्यकर्ताहरूलाई समेत यो धार निर्माणमा साथ दिन पनि अनुरोध गरेका छन् ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया