ताजा अपडेट
स्याउले–साफेबगर १३२ केभी प्रसारण लाइन बनाउन साफेबगर नगरपालिकाले आवश्यक समन्वय गर्ने
धनगढी– साफेबगर नगरपालिका क्षेत्रभित्र पर्ने स्याउले–साफेबगर १३२ केभी प्रसारण लाइन बनाउन पालिकाले आवश्यक समन्वय गर्ने भएको छ ।
आज नगरपालिकाका नगर प्रमुख राजेन्द्रबहादुर कुँवरको अध्यक्षतामा बसेको बैठकमा आयोजनामा देखापर्ने समस्याको समाधानमा समन्वय गर्ने प्रतिवद्धता गरिएको हो ।
नेपाल विद्युत प्राधिकरणको प्रस्तावमा नगर प्रमुख कुँवरले आयोजनाको अध्ययन तथा निर्माण चरणमा कुनै समस्या देखा परेमा समन्वय तथा सहयोग गरि आयोजनाको विकासको समर्थन गरेको जनाइएको छ ।
सो बैठकमा आयोजनाको तार तथा टावर पर्ने जग्गाको क्षतिको उचित मुआब्जा उपलब्ध गराउनुपर्ने, आयोजनालाई आवश्यक पर्ने रोजगारीमा स्थानीयलाई प्राथमिकता दिनुपर्ने र स्थानीय तथा सबस्टेशन सुरक्षाका लागि सवस्टेशन वरपर घेरबार गरी सुरक्षित बनाउनुपर्ने पालिकाले माग अघि बढाएको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया