ताजा अपडेट
एनपिएल उद्घाटन खेलको टिकट सकियो
काठमाडौँ : टिकट खुलेको तीन दिनमै नेपाल प्रिमियर लिग (एनपीएल) उद्घाटन खेलको टिकट सकिएको छ। क्यानले मंसिर १० गते बेलुका अनलाइन टिकट बुकिङ खुलाएकोमा बुधवार दिउससम्ममा फ्यान जोनका सबै टिकट विक्री भएको हो।
मंसिर १५ गते सुरु हुने एनपीएलको पहिलो खेल विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। क्यानका अनुसार टीयूको कूल क्षमता १२ हजार रहेकोमा सामान्यतर्फ सबै टिकट विक्री भएको छ। भिआइपी जोनमा १२ सय टिकट रहेकोमा ८ सय बिक्री भइसकेको छ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया