Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १४ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

नेपाली कांग्रेस अछामका नेताहरुद्धारा रामारोशनका बाढी पीडितलाई आर्थिक सहयोग

नेपाली कांग्रेस अछामका नेताहरुद्धारा रामारोशनका बाढी पीडितलाई आर्थिक सहयोग

अछाम -नेपाली कांग्रेस अछामका नेताहरु द्धारा जिल्लाको रामारोशनका बाढी पीडितको राहतका लागि आर्थिक  सहयोग प्रदान गरिएको छ । मंगलसैन नगरपालिका ओलीगाउँ हाल काठमाडौं निवासी कांग्रेस नेता विनय रावलले बाढी पीडितको राहतका लागि १ लाख रुपैयाँ सहयोग प्रदान गर्नुभएको छ ।

त्यस्तै बान्नीगढी जयगढ गाउँपालिका दर्ना निवासि र हाल अमेरीका बस्दै आएका कांग्रेस नेता तथा समाजसेबी बिष्णु बहादुर शाहले १ लाख,एक हजार, एक सय ,एघार ,साफेबगर नगरपालिका रिडीकोट निवासि कांग्रेस नेता तथा समाजसेबी राजेन्द्र बहादुर शाहले ५५ हजार गरी बिभीन्न कांग्रेस नेता हरुबाट २ लाख ५० हजार बढी आर्थिक सहयोग भएको छ । रामारोशनका बाढी पीडित लाई राहतका लागी जुट्न सम्पुर्ण नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुलाई अपिल गरेको नेपाली कांग्रेस अछामका पाटी सभापति भरत कुमार स्वारले बताए ।

रामारोशन गाउपालिका– ५ सैनीबजारमा बाढीले बगाएका ११ जना अझै बेपत्ता रहेका छन् । बाढीले बगाएको १७ जना मध्ये अहिलेसम्म ६ जनाको मात्र शब फेला परेको छ ।१५ वर्षीया नवीन साउद, ३५ वर्षीया गौरी शाह र ५४ वर्षीया चन्द्र साउँद,४५ बर्षका अम्मर शाह,४७ बर्षिया लालसरा शाही,२२ बर्षिया बबिता बुढाको शब फेला परेको हो । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी योगेन्द्रसिंह थापाका अनुसार अहिले पनी खोजी कार्य जारी रहेको छ ।बाढीले सैनीबजारका २२ घर, रामारोशन क्षेत्रका ९ झोलुगे पुल, एउटा पक्की पुल, गाउँपालिकाको एउटा एम्बुलेन्स, ५ वटा लघु जलविद्युतका पावर हाउस र ४ वटा मोटरसाइकल बगाएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।मंगलवार राती परेको पानीले रामाशरोनमा ठुलो धनजनको क्षति गरेको छ ।

प्रतिक्रिया