ताजा अपडेट
कञ्चनपुरमा हँसियाले हानेर महिलाको हत्या, पति पक्राउ
कञ्चनपुरमा धारिलो हतियार प्रहार गरेर महिलाको हत्या भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार राति भीमदत्त नगरपालिका-८ का स्थानीय ४८ वर्षीय नरेन्द्रसिंह विष्टले आफ्नै श्रीमती ३० वर्षीया ज्योति विष्टको हत्या गरेका हुन्।
प्रहरीले नियन्त्रणमा लिएको छ।
शनिबार बेलुका घरायसी विवादका क्रममा नरेन्द्रले हँसियाले ज्योतिको घाँटीमा हानी हत्या गरेको प्रहरीले जनाएको छ। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया