ताजा अपडेट
दार्चुलाका दुहु ५ मा कांग्रेसका कुँवर विजयी
कैलाली । दार्चुलाको दुहु ५ मा भएको वडाध्यक्षकाे उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । ८७७ मत खस्दा नेपाली काङ्ग्रेसका धन सिंह कुँवर ३७६ मतसहित विजयी भए ।
नेकपा एमालेका मान सिह बडालले ३५८ मत पाएका थिए । नेकपा माओवादी केन्द्रका वीर सिह कार्कीले ९८ मत पाए ।
स्वतन्त्र लाल सिह कुवरले २५ मत पाए । २०७९ को निर्वाचनमा यहाँ माओवादी उम्मेदवार विजयी भएका थिए ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया