Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, १९ मङि्सर २०८१
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंले कर्णालीलाई हरायो काठमाडौंले कर्णालीलाई हरायो दार्चुलामा भिरबाट लडेर एक महिलाको मृत्यु दार्चुलामा भिरबाट लडेर एक महिलाको मृत्यु ७ ग्राम ५९० मिलिग्रामलागु औषध (खैरो हेरोईन) सहित तीन जना पक्राउ ७ ग्राम ५९० मिलिग्रामलागु औषध (खैरो हेरोईन) सहित तीन जना पक्राउ एनपीएलः काठमाडौँले टस जित्यो, कर्णालीले पहिले ब्याटिङ गर्ने एनपीएलः काठमाडौँले टस जित्यो, कर्णालीले पहिले ब्याटिङ गर्ने धनगढीमा विद्युतले ६० दिनसम्म बक्यौता नबुझाएका ग्राहाकको लाइन काट्ने धनगढीमा विद्युतले ६० दिनसम्म बक्यौता नबुझाएका ग्राहाकको लाइन काट्ने आज बिहानीपख तराईका केही भूभागमा हुस्सु, उपत्यका क्षेत्रमा कुहिरो लाग्ने आज बिहानीपख तराईका केही भूभागमा हुस्सु, उपत्यका क्षेत्रमा कुहिरो लाग्ने राष्ट्रपति पौडेल बिहानै अस्पताल भर्ना राष्ट्रपति पौडेल बिहानै अस्पताल भर्ना संरक्षण अभावमा संरचनामा तोडफोड र दुर्गन्धित बन्दै धनगढी त्रिवेणी घाँट संरक्षण अभावमा संरचनामा तोडफोड र दुर्गन्धित बन्दै धनगढी त्रिवेणी घाँट पालिका स्तरिय प्रथम मेयर कप खुल्ला भलिबल प्रतियोगिता गर्दै साँफेबगर पालिका स्तरिय प्रथम मेयर कप खुल्ला भलिबल प्रतियोगिता गर्दै साँफेबगर नेपाल पत्रकार महासंघकाे निर्वाचन कार्यतालिका सार्वजनिक नेपाल पत्रकार महासंघकाे निर्वाचन कार्यतालिका सार्वजनिक

एनपीएलः सुदूरपश्चिमले गुमायो लगताार तेस्रो विकेट

एनपीएलः सुदूरपश्चिमले गुमायो लगताार तेस्रो विकेट

काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) विराटनगर किंग्सविरुद्ध सुदूरपश्चिम रोयल्सले लगगताार तेस्रो विकेट गुमाएको छ।

सुदूरपश्चिमले तेस्रो विकेटका रूपमा आरिफ शेखलाई गुमाएको हो।

५ बलमा २ चौका हानेका आरिफ बसिर अहमदको बलमा निकोलस किर्तोनको हातबाट क्याच आउट भए। 

दोस्रो विकेटका रूपमा यसअघि ओपनर विनोद भण्डारी आउट भए। २० बलमा ४ चौका हानेका भण्डारी अनिल खरेलको बलमा प्रतिश जिसीको हातबाट क्याच आउट हुन पुगे।

त्यअसघि अमित श्रेष्ठ दोस्रो ओभरको अन्तिम बलमा इसमात आलमको बलमा क्याच आउट भए। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगर किंग्सले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको सुदूरपश्चिमले छैटौँ ओभरको खेल जारी रहँदा ३ विकेटको क्षतिमा ४२ रन बनाएर खेलिरहेको छ।

प्रतिक्रिया