Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०८ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

एनपीएलः सुदूरपश्चिमले गुमायो लगताार तेस्रो विकेट

एनपीएलः सुदूरपश्चिमले गुमायो लगताार तेस्रो विकेट

काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) विराटनगर किंग्सविरुद्ध सुदूरपश्चिम रोयल्सले लगगताार तेस्रो विकेट गुमाएको छ।

सुदूरपश्चिमले तेस्रो विकेटका रूपमा आरिफ शेखलाई गुमाएको हो।

५ बलमा २ चौका हानेका आरिफ बसिर अहमदको बलमा निकोलस किर्तोनको हातबाट क्याच आउट भए। 

दोस्रो विकेटका रूपमा यसअघि ओपनर विनोद भण्डारी आउट भए। २० बलमा ४ चौका हानेका भण्डारी अनिल खरेलको बलमा प्रतिश जिसीको हातबाट क्याच आउट हुन पुगे।

त्यअसघि अमित श्रेष्ठ दोस्रो ओभरको अन्तिम बलमा इसमात आलमको बलमा क्याच आउट भए। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगर किंग्सले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको सुदूरपश्चिमले छैटौँ ओभरको खेल जारी रहँदा ३ विकेटको क्षतिमा ४२ रन बनाएर खेलिरहेको छ।

प्रतिक्रिया