ताजा अपडेट
नेपाल पत्रकार महासंघकाे निर्वाचन कार्यतालिका सार्वजनिक
धनगढी- नेपाल पत्रकार महासंघ केन्द्रीय समितिकाे निर्वाचन कार्यतालिका सार्वजनिक भएकाे छ । मंसिर २८ गते हुने केन्द्र,प्रदेश र जिल्लाको निर्वाचनको तालिका आज सार्वजनिक गरेको हो ।
सार्वजनिक गरिएको निर्वाचन कार्यतालिका अनुसार मंसिर २१ गते केन्द्र,२४ गते प्रदेश समिति र २६ गते जिल्ला र प्रतिष्ठान शाखाको मनोनयन दर्ता रहेको छ । यसअघि पटकपटक निर्वाचनकाे मिति सार्वजनिक गरिएपनि निर्वाचन हुन सकेको थिएन् ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया