Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १९ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

पालिका स्तरिय प्रथम मेयर कप खुल्ला भलिबल प्रतियोगिता गर्दै साँफेबगर

पालिका स्तरिय प्रथम मेयर कप खुल्ला भलिबल प्रतियोगिता गर्दै साँफेबगर

साँफेबगर– अछामको साँफेबगरमा पालिका स्तरिय प्रथम मेयर कप खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ ।

साँफेबगर नगरपालिकाको आयोजनामा मंसिर २४ गतेदेखि प्रतियोगिताको आयोजना हुन लागेको हो ।

नगरपालिकाले आज एक सूचना जारी गर्दा टिम दर्ता गराउन हुन आह्वान गरेको छ । प्रतियोगितामा सहभागि हुन चाहने मंसिर गतेभित्र टीम दर्ता गराइसक्नुपर्ने सूचनामा उल्लेख छ ।

नगरपालिकाका अनुसार प्रतियोगिताको प्रथम टिमलाई दुई लाख ५१ ह्जार, द्धितियलाई एक लाख ५१ हजार र तृतियलाई ७५ हजार रकम प्रदान गरिने छ ।

प्रतियोगिताको बेस्ट लिबेरो, सेटर, मिडिल ब्लकर, सर्भर, स्पाइकरलाई तीन÷तीन हजार रकम र सर्वोत्कृष्ट खेलाडीलाई पाँच हजार रकम सहित पुरस्कृत गरिने छ ।

पालिकाका अनुसार प्रतियोगि टिमले पालिकाभन्दा बाहिरका बढीमा दुई जना खेलाडीहरुको सहभागिता गराउन सक्ने छ ।
 

प्रतिक्रिया

ट्रेन्डिङ