ताजा अपडेट
धनगढीमा विद्युतले ६० दिनसम्म बक्यौता नबुझाएका ग्राहाकको लाइन काट्ने
धनगढी । नेपाल विद्युत प्राधिरकण धनगढी वितरण केन्द्रले ६० दिनसम्म पनि विद्युतको बक्यौता नबुझाएका ग्राहाकहरुको विद्युत लाइन काट्ने भएको छ ।
कुल ८० हजार ग्राहाक रहेको केन्द्रले दुई महिना अथात् ६० दिनसम्म बक्यौता नबुझाउने ग्राहकको लाइन काटिने वितरण केन्द्रले जनाएको छ ।
प्राधिकरणकाअनुसार १० हजार भन्दा बढि बक्यौता बाँकी भएका ग्राहाकहरुको लाइन काटिनेछ भने बक्यौता नबुझाउँदासम्म जोडिने छैन ।
गत वर्ष प्राधिकरणले ६० दिनसम्म पनि बाँकी बक्यौता नबुझाएका तीन हजार ग्राहाकको लाइन काटेको थियो ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया