ताजा अपडेट
दार्चुलामा भिरबाट लडेर एक महिलाको मृत्यु
दार्चुला। दार्चुलामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ।
जिल्लाको शैल्यशिखर नगरपालिका-५ लेकगाँउ बस्ने ३९ वर्षीया दुर्गा रावलको मृत्यु भएको हो।
रावल (मंगलबार) बिहान ११ बजे घरबाट घाँस काट्छु भनि गएकी र अवेर सम्मपनि घरमा नआउदा उनका आफन्तले खोजतलास गर्दा साउनलोटे भिरबाट लडेर अन्दाजी १५० मिटर तल खसि मृत अवस्थामा फेला परेकी थिइन्।
सम्बन्धित समाचार
ताजा अपडेट
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
-
अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
-
एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ?
प्रतिक्रिया