ताजा अपडेट
काठमाडौंले कर्णालीलाई हरायो
काठमाडौं – नेपाल प्रिमियर लिग (एनपिएल) अन्तरगत काठमाडौं गुर्खाजले कर्णाली याक्समाथि रोमाञ्चक जित निकालेको छ ।
भर्खरै सम्पन्न खेलमा काठमाडौंले कर्णालीलाई तिन विकेटले हराएको हो ।
कर्णालीले दिएको १५० रनको लक्ष्य काठमाडौं १९.३ ओभरमा ७ विकेट गुमाएर भेट्टायो ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया