Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १४ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

कैलाश खोलमा बेपत्ता ११ मध्ये एक जनाको शब भेटियो, १० अझै बेपत्ता

कैलाश खोलमा बेपत्ता ११ मध्ये एक जनाको शब भेटियो, १० अझै बेपत्ता

बाढीमा बगेर बेपत्ता भएका ११ जना मध्ये एक जनाको शब फेला परेको छ । रामारोशन गाँउपालिका वडा नं. ५ र ६ जोड्ले झोलुंगे पुलमा शब भटिएको अछाम प्रहरीले जनाएको छ ।

भटिएको शब रामारोशन गाँउपालिका वडा नं. ५का नन्दु साउदका छोरा १९ बर्षिया रपेश साँउदको भएको पुष्टी भएको प्रहरीले जनाएको छ । फेला परेको शब सनाखत भई मृतकका ठुलो वुवा अम्मर साउदले शब बुझेका प्रहरीको भनाई छ ।

उक्त शबको हात, पेट र टाउकाको केही भाग स्थानियले देखेपिछ प्रहरीलाई खबर गरेका थिए । शब भेटिएको स्थलमा प्रहरी पुगेर पहिचान पुष्टी गरिएको अछाम प्रहरीका सुचना अधिकारी प्रहरी निरिक्षक रमेश दत्त अवस्थीले बताए ।

रामारोशन गाँउपालिका अन्र्तगत कैलाश खोलामा बाढी आउदा १७ जना बेपत्ता भएका थिए जसमध्ये ६ जनाको शब यसअघि नै फेला परिसकेको थियो । आज १ जनाको शब फेला परेपनि बाँकी १० जनाको शब अझै पत्ता लाग्न सकेको छैन ।

बाढी पहिरोले रामारोशनको सैनीबजारका २२ घर सहित बिभिन्न धनजनको क्षति गरेको थियो ।

प्रतिक्रिया