Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २६ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

सुदूरपश्चिम महाेत्सवमा हेलि टुर सेवा पनि

सुदूरपश्चिम महाेत्सवमा हेलि टुर सेवा पनि

धनगढी । भाेली देखि सुरू हुन गई रहेकाे १८ओै संस्करणकाे सुदूरपश्चिम महाेत्सवमा हेलिकाेप्टर टुरकाे पनि व्यवस्था गरिने तयारी गरिएकाे छ ।

सुदूरपश्चिमका धार्मिक तथा प्राकृतिक महत्व बाेकेका क्षेत्र संगै कैलाली कञ्चनपुर अवलाेकनकाे याेजना सहित हेलिटुर सेवा सञ्चालाका लागि तयारी अघि बढाईएकाे कैलाली उद्याेग वाणिज्य संघका सल्लाहकार माया प्रकाश भट्टले बताउनु भयाे ।

उहाँका अनुसार खप्तड, रामाराेसन, बडिमालिका लगायतका क्षेत्रकाे अवलाेकन गर्ने प्याकेज सहित हेलिटुर सेवा सञ्चालन गर्ने र कैलाली कञ्चनपुरमा  सिटि टुर हेलि सेवा सञ्चालन गरिने छ ।


 महाेत्सव मार्फत निजि क्षेत्रले सुदूरपश्चिमकाे विकासका लागि राज्यलाई दवाव दिंदै आएकाे सल्लाहकार भट्ट बताउनु हुन्छ । सुदूरपश्चिमकाे विकासका लागि उत्तर दक्षिण कनेक्टिभिटि जाेड्ने सडक सञ्जालकाे विस्तार र स्तरिय सडक तथा अन्तराष्ट्रीय स्तरकाे हवाई सेवा सञ्चालन हुनु अपरिहार्य रहेकाे उहाँकाे भनाई छ ।

निजि क्षेत्रले सरकारलाई चिन र भारत संगकाे व्यापारिक क्षमता बढाउन स्तरिय सडक सञ्जाल निर्माणका लागि जाेड दिय पनि सरकारले त्यता तर्फ ध्यान दिन नसकेकाे उहाकाे गुनासाे छ ।

प्रतिक्रिया