ताजा अपडेट
दार्चुलामा भिरबाट लडेर ४० वर्षीय पुरुषको मृत्यु
दार्चुलाः दार्चुलामा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ।
जिल्लाको मालिकार्जुन गाउँपालिका–१ भर्तोलाका अन्दाजी ४० वर्षीय देवसिँह बोहराको भिरबाट लडेर मृत्यु भएको हो। धामीको भर्तोला बजारबाट घर फर्किने क्रममा काँचुली खोलामा भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको सुचना अधिकारी प्रहरी निरीक्षक कान्तिराज जोशीले बताए।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल


प्रतिक्रिया