ताजा अपडेट
कैलालीमा बहुबिबाह मुद्दामा फरार भएका दोषी पक्राउ
धनगढीः कैलालीका बहुबिबाह मुद्दामा फरार भएका दोषी पक्राउ परेका छन्।
जिल्ला अदालत कैलालीको फैसलामा बहु–बिबाह मुद्दामा ९ दिन कैद सजाय र ५ हजार जरिवाना तोकिएको छ ।
प्रकाउ पर्नेमा घोडाघोडी नगरपालिका–४ बस्ने ३५ वर्षीय बिकाश चौधरी रहेका रहेका छन्। चौधरीलाई इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोलीले बिहीवार उनकै घरबाट पक्राउ गरेको जनाएको छ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया